नागरिक लगानी कोष बारेमा
आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजिको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो। वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको कोषको कार्यालय बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै बि.स.२०६७ सालमा कोषले खरिद गरेको नयाँबानेश्वर स्थित जनकपुर चुरोट कारखानाको भवन मा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित सांसद भवनको पुर्व पट्टी सुविधा सम्पन्न भवन बनाई कार्यालय संचालन गर्दे आएकोछ । कोषले देहायका कार्यक्रम / योजना संचालन गर्दै आएको छ :
क) कर्मचारी बचतबृद्धी अवकाश कोष
थप पढ्नुहोस्
श्री अमृत बहादुर अधिकारी
इमेल: [email protected] फोन : ९७७-५९७०२०१ Ext. No. १७४
हाम्रो कार्यक्रम / योजना
थप हेर्नुहोस्कर्जा तथा सापटी
थप हेर्नुहोस्कोषको संक्षिप्त वित्तीय विवरण
Updated At: Tuesday, 11 November 2025| विवरण | रकम (रु. हजारमा) |
|---|---|
| शेयर पूँजी | 6,481,712 |
| खुद कोष मौज्दात | 291,084,087 |
| कुल अवकास कोष मौज्दात | 266,643,012 |
| जगेडा कोष (केन्द्र) | 4,163,407 |
| जगेडा कोष (अन्य स्रोत र योजना) | 15,953,909 |
| जम्मा | 321,065,908 |
| विवरण | रकम (रु. हजारमा) |
|---|---|
| स्थिर स्थिर सम्पत्ति | 2,269,955 |
| लगानी | 291,084,087 |
| जीवन मूल्य समानान्तर सम्पत्ति | 10,752,520 |
| कोष मौज्दात | 16,959,346 |
| चल सम्पत्ति | 0 |
| जम्मा | 321,065,908 |
सेयर पुँजी संरचना
सुचना र प्रेस विज्ञप्ति
थप विज्ञप्तिनागरिक लगानी काेष समाचार २०८१ माघ
मङ्गलबार, १ माघ २०८१
३०औँ वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना
सोमबार, ८ पुस २०८१
जन्म मिति र सिटरोल नं नभएकका शिक्षकहरुको नामावली
शुक्रबार, ३२ जेठ २०८१
पेन्सन योजना प्रेस नोट
आइतबार, १६ वैशाख २०८१
कोष र सिउरी न्यादी पावर सम्झौता प्रेस नोट
बिहीबार, ६ वैशाख २०८१
सावधिक जीवन बीमा कोष कार्यक्रममा नयाँ सहभागी हुनका लागि आवश्यक पर्ने विवरणको ढाँचा
शुक्रबार, १ असार २०८०